लागु औषधसहित कञ्चनपुरमा दुई जना पक्राउ
- Eraibar
- २०७८ पुष २९, बिहीबार ११:३२
- 196 Shares

कञ्चनपुर : लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र सोही ठाउँका १९ वर्षीय युवराज विश्वास पक्राउ परेका हुन ।
सशस्त्र प्रहरीका अनुसार उनीहरुको साथबाट १८ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्