बाढीका कारण महाकाली नदीमा फसेका पाँच जनाको उद्दार
- Eraibar
- २०७८ कार्तिक २, मंगलवार १९:४८
- 9 Shares

कञ्चनपुर, कार्तिक २ (ई-रैवार)
कञ्चनपुरको महाकाली नदीमा फसेका पाँच जनाको उद्दारका गरिएको छ । सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले प्रतिकुल मौसमका कारण पनि उद्धार गरेको हो ।
महाकाली नदीमा फसेका भीमदत्त नगरपालिका–९ मुसेट्टिका पाँच जनाको नेपाली सेनाले उद्दारका गरिएको हो । मंगलबार साझँ ६ बजेतिर उनिहरुको सकुशत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टिका एकै परिवारका ५ जना हिजो राति देखि फसेका थिए । महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मुसेट्टिका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक,९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेका थिए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्