गुडिरहेको बसमा सडकमाथिबाट ढुंगा खस्दा एक यात्रुको मृत्यु, तीन जना घाइते
- Eraibar
- २०७८ भाद्र २९, मंगलवार ०९:५९
- 10 Shares

बैतडी, भदौ २९ (ई-रैवार)
बैतडीमा गुडिरहेको बसमा सडकमाथिबाट ढुंगा खस्दा एक यात्रुको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–८ झौलेकमा मंगलबार बिहान गुडिरहेको बसमा सडकमाथिबाट ढुंगा खसे पछि एक यात्रुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अन्सार मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता प्रहरी निरीक्षक खड्काले बताए ।
महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र.०२००१ ख ११५६ नम्बरको बसमा ढुंगा खसेको प्रवक्ता प्रहरी निरीक्षक खड्काले जानकारी दिए । ढुंगा लागेर अन्य तीन जना घाइते भएको र उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्