कोरोना संक्रमणका कारण कञ्चनपुरमा एक जनाको मृत्यु
- Eraibar
- २०७८ असार २०, आईतवार १८:००
- 49 Shares

कञ्चनपुर, असार २० (ई–रैवार)
कञ्चनपुरमा कोरोना संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं. ८ की ७७ वर्षीया वृद्धको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो ।
कञ्चनपुरमा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमदत्त नगरपालिकाका ५ जना, दोधराचाँदनीका ४ जना र बेदकोट नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै आज महाकाली अस्पतालबाट ५ जना कोरोना संक्रमित निका भई घर फर्किएका छन् । जिल्लामा ११४ जना सक्रिय कोरोना संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्