कञ्चनपुरमा सर्पको टोकाईबाट एक पुरुषको मृत्यु
- Eraibar
- २०७८ जेष्ठ ३१, सोमबार १२:१६
- 6 Shares

कञ्चनपुर, जेठ ३१ (ई-रैवार)
कञ्चनपुरमा एक पुरुषको सर्पको टोकाईबाट मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–८ बस्ने वर्ष ४९ का दुर्गा बहादुर थापाको आईतवार धान रोपाई गर्ने क्रममा दिउँसो करेत सर्पले टोकेको थियो ।
सर्पले डसेपछि उनलाई उपचारको लागि महाकाली अञ्चल अस्पताल लगिएको थियो । महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारको लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्