बझाङ अस्पतालको प्रयोगशालामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ आश्विन ३०, शुक्रबार १७:१८
- 63 Shares

बझाङ, असोज ३० (ई-रैवार)
बझाङ जिल्ला अस्पतालमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १ जनाको नमुना परीक्षण गर्दा १८ कोरोना संक्रमित थपिएका हुन् ।
बझाङ जिल्ला अस्पतालका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा थालारा गाउपालिकाका ६ जना, खप्तडछान्ना गाउपालिकाका ५ जना, छबिसपाथाभारी गाउपालिकाका २ जना, जयपृथ्वि गाउपालिका र केदारस्यू गाउपालिकाका १–१ जना र सायल प्राथमीक स्वास्थ्य केन्द्रका २ जनामा कोरोना पुष्टि भएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्