October 18, 2026, Sunday
२०८३ कार्तिक २

Year: २०८२ चैत्र २१, शनिबार ११:४७

१५औं महाधिवेशनका लागि कांग्रेसले आजदेखि प्रक्रिया सुरू गर्ने

१५औं महाधिवेशनका लागि कांग्रेसले आजदेखि प्रक्रिया सुरू गर्ने

काठमाडौं : १५औं महाधिवेशनका लागि नेपाली कांग्रेसले आजदेखि प्रक्रिया सुरू गर्ने भएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगिाडि बढाउन लागेको हो । प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो । कार्यतालिकाअनुसार २१…

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ : प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । एक युवतीले बलात्कारको आरोप लागेपछि कलाकार लम्साललाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको हो। अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। अमेरिका आएको बेला भएको भेटघाटका…

  • ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य...

  • प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : काठमाडौंबाट १९५ जना पक्राउ

    प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : काठमाडौंबाट १९५ जना पक्राउ

    काठमाडौँ : प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १९५ जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा रात्रिकालीन व्यवसायमा गुण्डागर्दी गर्ने, सार्वजनिक सम्पत्तिमा हुलहुज्जत गर्ने र विमानस्थलमा यात्रुलाई दुःख दिनेहरू रहेका छन्। उनीहरुलाई पक्राउ गर्न प्रहरीले शुक्रबार...

  • मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: पूर्वप्रधानमन्त्री ओली

    मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: पूर्वप्रधानमन्त्री ओली

    काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन्।  एमाले अध्यक्षसमेत रहेका ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो। उनलाई पक्राउको लागि प्रहरी रातभर गुण्डुस्थित ओलीको निवासमा तैनाथ थियो।  पक्राउपछि...

  • सरकारले प्रतिशोध साँध्यो, कानुनी लडाइँ लड्छु : पूर्व गृहमन्त्री लेखक

    सरकारले प्रतिशोध साँध्यो, कानुनी लडाइँ लड्छु : पूर्व गृहमन्त्री लेखक

    काठमाडौँ : जेन–जी आन्दोलनमा दमन गरिएको भन्दै गौरीबहादुर कार्कीको आयोगको कारबाहीका सिफारिसमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् ।  पक्राउपछि कान्तिपुरसँग कुरा गर्दै लेखकले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले प्रतिशोध साँध्न पक्राउ गरेको प्रतिक्रिया दिएका हुन्...

  • पक्राउ परेका ओली र लेखकलाई कति दिन थुन्न मिल्छ ?

    पक्राउ परेका ओली र लेखकलाई कति दिन थुन्न मिल्छ ?

    काठमाडौँ : भदौ २३ गते भएका घटनामा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान हुने भएको छ। ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न म्याद पाउने मुलुकी...