सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अनिश्चित बनेको छ । सत्ता साझेदार एमाले संसदीय दलले नै बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि प्रदेशसभामा बजेटमाथि छलफल प्रभावित भएको हो । त्यसैमा सत्तासमिकरण फेरबदलको चर्चासमेत चलिरहेको...



