October 19, 2026, Monday
२०८३ कार्तिक ३

Year: २०८३ असार २०, शनिबार ०८:२८

२०८३ साल सुरु भएयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

२०८३ साल सुरु भएयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं : यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् । ती विपदमा तीन हजार…

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस, विश्वविद्यालयमा उपकुलपति पनि नियुक्त, को कहाँ ?

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस, विश्वविद्यालयमा उपकुलपति पनि नियुक्त, को कहाँ ?

काठमाडौँ : संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा)लाई नियुक्तिका…

  • लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : महर

    लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : महर

    काठमाडौ : नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम गर्नुको विकल्प नरहेको बताएका छन्।कांग्रेसका भातृसंस्था नेताहरु संग वानेश्वरमा भएक बिशेष छलफल कनर्यक्रममा नेता महरले नेपाली कांग्रेसभित्र बढ्दो गुटबन्दी र आन्तरिक विवादप्रति...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा ट्राफिक कारबाहीमा परेका हुन् । हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो...

  • कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

    कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

    कञ्चनपुर : कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले दिएको जानकारी अनुसार बिहीबार बिहान भीमदत्त नगरपालिका-१८ कटानबाट पक्राउ परेका हुन् । भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको उनले बताए...

  • पत्रकार जोशी सम्मानित

    पत्रकार जोशी सम्मानित

    धनगढी : चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका संस्थापक अध्यक्ष पुष्पराज जोशी सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको समन्वयमा आयोजित एक कार्यक्रममा पत्रकार जोशी सम्मानित भएका हुन...

  • कञ्चनपुरमा सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि भएन रोपाइँ

    कञ्चनपुरमा सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि भएन रोपाइँ

    महेन्द्रनगर : मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन। गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमा वर्षा...