September 21, 2026, Monday
२०८३ आश्विन ६

Year: २०८२ माघ १, बिहीबार १२:५२

कांग्रेस आधिकारिताको निर्णय निर्वाचन आयोगको ‘कोर्ट’ मा

कांग्रेस आधिकारिताको निर्णय निर्वाचन आयोगको ‘कोर्ट’ मा

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचन प्रक्रिया जारी रहँदा भएको कांग्रेस विभाजनले आधिकारिकताको प्रश्न उठेपछि यो विषय तत्काल नै सल्टाउनुपर्ने दबाबमा निर्वाचन आयोग परेको छ । विशेष महाधिवेशन पक्षधरबाट गगनकुमार थापाको नेतृत्वमा सिंगो नयाँ कार्यसमिति चयन प्रक्रियामा छ । शेरबहादुर देउवा पक्षधरले भने तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा तत्कालीन सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि अनुशासनको कारबाही गर्दै पार्टीबाट…

सभापति देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहितका नेताहरू

सभापति देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहितका नेताहरू

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि शेखर कोइरालासहितका नेताहरू निवास महाराजगञ्ज पुगेका छन् । देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिएको हो । छलफलमा सहभागी हुन कोइरालासहित सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजाल लगायत नेताहरू पुगेका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दैगर्दा देउवाले छलफल तीव्र बनाएका…

  • माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस

    माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस

    काठमाडाैँ : सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।  सरकारका प्रवक्ता जगदीश खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन...

  • समानुपातिक तर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने

    समानुपातिक तर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने

    काठमाडौं : समानुपातिक तर्फको उम्मेदवारी आज अपराह्नसम्म फिर्ता लिन सकिने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जनाएको हो। निर्वाचन आयोगले जारी गरेको सूचना...

  • डडेल्धुरा आउदै गरेको जिप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु

    डडेल्धुरा आउदै गरेको जिप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु

    धनगढी : बैतडीमा सोमबार जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे १० बजेतिर भएको जिप दुर्घटनामा परी एक बालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।  जिल्ला प्रहरी प्रमुख डिएसपी दीपककुमार राईका अनुसार दुर्घटनामा परी डडेल्धुराको अलिताल गाउँपालिका–३ का १४ वर्षीय...