September 21, 2026, Monday
२०८३ आश्विन ६

Year: २०८२ माघ १९, सोमबार १९:५३

आयोगले समानुपातिकको बन्द सूचीबाट हटायो ७६ जनाको नाम, को को परे ? 

आयोगले समानुपातिकको बन्द सूचीबाट हटायो ७६ जनाको नाम, को को परे ? 

काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ पेश भएका उम्मेदवारको बन्द सूचीबाट ७६ जनाको नाम हटाएको छ। आयोगका अनुसार कानुनी तथा प्रक्रियागत कारण देखिँदा ती उम्मेदवारहरूको नाम सूचीबाट हटाइएको हो। हटाइएकामध्ये चार जना न्यूनतम उमेर नपुगेका, एक जनाको मतदाता नामावलीमा नाम नदेखिएको, २१ जना कालोसूचीमा परेको तथा १२ जनाले तोकिएको जरिवाना…

घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो : हर्क साम्पाङ

घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्। उनले रास्वपाबाट प्रधानमन्त्री बन्नका लागि चुनावी मैदानमा उत्रिएका बाालेन्द्र साहप्रति इंगित गर्दै यस्तो बताएका हुन्। साम्पाङले सामाजिक सञ्जालमा लेख्छन्, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले घन्टीमा भोट दिनु भनेको आफ्नै…

  • सुनको मुल्य १३ हजार ४०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

    सुनको मुल्य १३ हजार ४०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ : आज पनि सुनको मूल्यमा भारी गिरावट देखिएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तीन लाख रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सुनको १३ हजार ४०० रुपैयाँ घटेको हो।...

  • निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही प्रक्रिया अघि बढ्यो

    निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही प्रक्रिया अघि बढ्यो

    काठमाडौँ : निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरीका आधारमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही अघि बढाइएको आयोगले जानकारी दिएको छ । समितिमा हालसम्म २१ उजुरी प्राप्त भएकोबारे राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको...

  • ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

    ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

    काठमाडौँ : शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सेवा र गुणस्तर सुधार गर्ने वाचा लिएर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न नागरिकको घरदैलोमा पुगेका छन् । सरकारले २०७५ मा कानुन नै बनाएर कक्षा ८ सम्म अनिवार्य र कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था...

  • नेपाल-जापान सम्बन्धको ७०औँ वर्षगाँठ : राष्ट्रपति पौडेल टोकियोमा

    नेपाल-जापान सम्बन्धको ७०औँ वर्षगाँठ : राष्ट्रपति पौडेल टोकियोमा

    टोकियो : नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। विमानस्थलमा उनलाई...

  • युवाको विचार र पाकाको अनुभव जोड्ने सेतु बन्न चाहन्छु : आनन्द

    युवाको विचार र पाकाको अनुभव जोड्ने सेतु बन्न चाहन्छु : आनन्द

    मसुरिया : युवाको विचार र वूढापाकाको अनुभवलाई मिलाउने सेतु बन्न चाहेको कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसका उम्मेद्वार गोरबहादुर विष्ट 'आनन्द' ले बताएका छन् । आइतबार गौरीगंगा नगरपालिका वडा नम्बर ७ को महादेवामा उम्मेदवारको सम्पर्क कार्यालय उद्घाटनका क्रममा उम्मेदवार...

  • मन्त्रिपरिषद् बैठकले गर्‍यो नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय

    मन्त्रिपरिषद् बैठकले गर्‍यो नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय

    काठमाडौँ : सरकारले नेपाल प्रहरीको रासन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन १ गतेदेखि...

  • राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै

    राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन ।  नेपाल र जापान...