राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै
- Eraibar
- २०८२ माघ १५, बिहीबार २०:५१
- 11 Shares

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन ।
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडले त्यसतर्फ जान लागेका हुन् ।
नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ (वि.सं.२०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
- वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ
- कांग्रेसको १५औँ महाधिवेशन : सभापतिदेखि केन्द्रीय सदस्यसम्म २३१ निर्वाचित (मतसहितको विवरण)
- एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
- राष्ट्रपति पौडेलद्वारा दसैँ शुभकामना : सामाजिक एकता र सद्भाव सुदृढ गर्न आह्वान
- क्यानडाविरुद्ध आज नेपाल खेल्दै, जिते लिग-२ मा छैटौँ स्थान पक्का
-
सुदूरपश्चिमको रातो किताबमाथि प्रश्नैप्रश्न : आवश्यकताभन्दा पहुँच र स्वार्थ हाबी भएको आरोप
२०८३ आश्विन २६, सोमबार १३:२७ -
डोटी कांग्रेसबाट १५औँ नियमित महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत, को-को भए निर्वाचित ?
२०८३ आश्विन २६, सोमबार १४:२२ -
कांग्रेस देउवा समूहको डोटी सभापतिमा खड्का सर्वसम्मत, अन्य पदाधिकारीमा को-को भए निर्वाचित ?
२०८३ आश्विन २५, आईतवार ०९:४८ -
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८



प्रतिकृया दिनुहोस्