July 18, 2026, Saturday
२०८३ श्रावण २

Year: २०८२ माघ ३, शनिबार १२:२९

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने, पार्टी कार्यालय नछाड्ने

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने, पार्टी कार्यालय नछाड्ने

काठमाडौं : निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ। आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतका अनुसार आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र…

आयोगले आधिकारिकता प्रदान गरेसँगै नवनिर्वाचित सभापति थापाले गरे एकताबद्ध भएर अघि बढ्न अपिल

आयोगले आधिकारिकता प्रदान गरेसँगै नवनिर्वाचित सभापति थापाले गरे एकताबद्ध भएर अघि बढ्न अपिल

काठमाडौँ : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गरेका छन् । कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै शुक्रबार एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष…

  • गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

    गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर गए : शेखर कोइराला

    काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगमा आधिकारितका दाबीका कार्यवाहक सभापतिसहित पुगेका उनले यस्तो टिप्पणी गरेका हुन्। कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको लबी...

  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाडौँ : आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख...

  • साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित

    साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित

    काठमाडौं : जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले हिलो जित दर्ता गरेको छ।   बिहीबार थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भएको खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।   माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमा ४...

  • कांग्रेस विवाद : निर्वाचन आयोगले कसरी गर्दैछ निर्णय ?

    कांग्रेस विवाद : निर्वाचन आयोगले कसरी गर्दैछ निर्णय ?

    काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट छानिएका नयाँ कार्यसमिति अध्यावधिक गराउन निर्वाचन आयोग गएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा कानुन अनुसार आयोगले निर्णय गर्ने बताएका छन् ।  ‘यो विषयको निरुपण...