March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८२ मंसिर २३, मंगलवार २०:५५

जनताको करबाट आएको बजेट दुरुपयोग र लापरबाही भए सह्य हुँदैन : मुख्यमन्त्री शाह

जनताको करबाट आएको बजेट दुरुपयोग र लापरबाही भए सह्य हुँदैन : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास निर्माणका काममा हुने कुनै पनि ढिलाइ र लापरबाहीलाई अब सहन नसकिने कडा चेतावनी दिएका छन। मंगलबार धनगढीमा पूर्वाधार विकास कार्यालय साँफेबगर, अछाम अन्तर्गत अछाम र बाजुरा जिल्लाका आ.व. २०७५र०७६ देखि हालसम्मका १२ वटा समस्याग्रस्त बहुवर्षीय सडक आयोजनाहरूको प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री शाहले यस्ताृ चेतावनी दिएका हुन। पहाडी…

एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

काठमाडौं : सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ । साथै सुदूरपश्चिमले लिग चरणको अन्तिम…

  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यी हुन् १८ निर्णय

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यी हुन् १८ निर्णय

    काठमाडौं : सरकारले मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकार सम्मेलनको आयोजनागरी १८ निर्णय सार्वजनिक गरेका हुन् । चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ...

  • समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त निवेदन ५

    समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त निवेदन ५

    काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ९३ दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि एकल र...

  • एमालेले महाधिवेशनका लागि १६ दललाई दियो निम्तो

    एमालेले महाधिवेशनका लागि १६ दललाई दियो निम्तो

    काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । एमालेले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको जनाएकोे हो । एमालेले महाधिवेशन अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालका अनुसार महाधिवेशन...

  • एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज मंगलबारबाट प्लेअफका खेल सुरू हुँदैछन्। यो खेलको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।  अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको छ। सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। अघिल्लो सिजन सुदूरपश्चिम...

  • सर्वोच्चले दियो हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश, मन्त्री घिसिङलाई धक्का

    सर्वोच्चले दियो हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश, मन्त्री घिसिङलाई धक्का

    काठमाडौं : सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश दिएको छ । शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको हो । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का...