September 21, 2026, Monday
२०८३ आश्विन ५

Year: २०८१ पुष ११, बिहीबार ११:०२

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा, अब ७० मिटर मात्र खन्न बाँकी

दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार ९३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको…

हुम्लामा हिमपात : जनजीवन प्रभावित, अत्यधिक  चिसो बढ्यो

हुम्लामा हिमपात : जनजीवन प्रभावित, अत्यधिक चिसो बढ्यो

सिमकोट (हुम्ला) । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा पनि हिमपात भएको जानकारी दिएका हुन । सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो…

  • बाजुरामा भूकम्पपीडित ५० परिवारको त्रिपालमा बास

    बाजुरामा भूकम्पपीडित ५० परिवारको त्रिपालमा बास

    धनगढी। शनिबार बिहान बाजुराको गोत्रीलाई केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको भूकम्पले जगन्नाथ गाउँपालिकामा १ सय ८ वटा घरमा पूर्ण क्षति र ४ सय ६० घरमा आंशिक क्षति पुगेको छ । जगन्नाथ आसपासका पालिकामा पनि थुप्रै घरका भित्ता चर्केको स्थानीयले बताएका...

  • नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा इन्जिनियर पक्राउ

    नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा इन्जिनियर पक्राउ

    धनगढी । बहुविवाह गराएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले...

  • कास्की अदालतमा रवि लामिछानेसहित पाँच जनाको बयान सुरू

    कास्की अदालतमा रवि लामिछानेसहित पाँच जनाको बयान सुरू

    कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो।लामिछानेसहित पाँच जनाविरूद्ध भने...

  • धनगढीमा अबैध काठसहित चार जना पक्राउ

    धनगढीमा अबैध काठसहित चार जना पक्राउ

    धनगढी । धनगढीमा अबैध काठसहित चार जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादाको श्रीगणेश सामुदायिक वनबाट चार जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१६ भादा बस्ने ३० वर्षीय अयोध्याप्रशाद चौधरी, ३० वर्षकै रामबहादुर...

  • रास्वपा सभापति लामिछाने सांसदबाट स्वतः निलम्बित, सभापति पदमाथि पनि प्रश्न

    रास्वपा सभापति लामिछाने सांसदबाट स्वतः निलम्बित, सभापति पदमाथि पनि प्रश्न

    काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बन हुने भएको छ । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । प्रतिनिधिसभाको सदस्यका रूपमा भूमिका पूरा गर्न अयोग्य व्यक्ति कुनै...

  • सुदूरपहाडकी ‘लेडी ड्राइभर’

    सुदूरपहाडकी ‘लेडी ड्राइभर’

    अछाम । सुदूरपश्चिमका घुम्ती र मोडमा हुइँकिँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जिपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन् एक युवती । उनी हुन्, बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालिका–४ निङलाडकी २० वर्षीया रविना चन्द ।  रविना सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सार्वजनिक यातायात चलाउने एकमात्र महिला चालक...