April 18, 2026, Saturday
२०८३ बैशाख ५

कर्णाली

कर्णाली प्रदेश सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट सार्वजनिक (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारद्वारा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट सार्वजनिक (पूर्णपाठसहित)

सुर्खेत असार १(ई-रैवार) कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि साढे ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे । पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ…

कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

सुर्खेत, असार १ (ई-रैवार)  कर्णाली प्रदेश एमाले संसदीय दलले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । एमालेले सबै प्रदेशसभा सदस्यलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । संसदीय…

  • सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    धनगढी,  जेठ २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा २२६ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ९७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण...

  • कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले लिए शपथ

    कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले लिए शपथ

    सुर्खेत, जेठ २३  (ई-रैवार)  कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका छन् । आइतबार नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका हुन् । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सरकारमा गएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा...

  • कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

    कर्णाली, जेठ २३  (ई-रैवार)    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सत्तासाझेदार दल नेपाली कांग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न...

  • कर्णाली प्रदेशमा काँग्रेस सरकारमा सहभागी हुने, दुई मन्त्रीको नाम सिफारिस

    कर्णाली प्रदेशमा काँग्रेस सरकारमा सहभागी हुने, दुई मन्त्रीको नाम सिफारिस

    सुर्खेत, जेठ २० (ई-रैवार)  कर्णाली प्रदेशमा नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको छ । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो । वैशाख ३ गते कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर उनको सत्ता...

  • भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय कोरोना संक्रमित

    भारतबाट पश्चिमी नाका भएर भित्रिए १३ सय कोरोना संक्रमित

    धनगढी, वैशाख १४ (ई-रैवार)  सुदूरपश्चिमका दुई नाका भएर भारतबाट एक हजार तीन सयभन्दा बढी कोरोना भाइरस संक्रमित भित्रिएका छन्। भारतसँगका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा गरिएको परीक्षणमा एक हजार तीन सय ८९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा...

  • कर्णाली प्रदेशका चार सांसद पदमुक्त

    कर्णाली प्रदेशका चार सांसद पदमुक्त

    सुर्खेत, वैशाख १३ (ई-रैवार) कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका हुन । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह...

  • सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, चैत २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सूचना अधिकारी श्रेष्ठले पछिल्लो २४...