डोटीमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, बझाङमा पहिरो परी ५ जनाको मृत्यु
डोटी, कार्तिक ३ (ई-रैवार) डोटी जिल्लामा लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका दिएको अनुसार असोज ३१ गते रातिदेखि लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण डोटी जिल्लामा १३ जनाले...



