April 19, 2026, Sunday
२०८३ बैशाख ६

बझाङ

गौरा पर्वको मुख्य दिन : सुदूरपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

गौरा पर्वको मुख्य दिन : सुदूरपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

   धनगढी, भदौ १०  (ई-रैवार) गौरा पर्वको मुख्य दिन, उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम्…

सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि

  धनगढी, भदौ ९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज १ सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशमा रहेका तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८–८…

  • सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

    सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

      धनगढी, भदौ ९  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण गरीएको छ । सुदूरपश्चिम प्रदेशमा गएको ५ महिनामा पीसीआर पद्धतिबाट कूल जनसंख्याको २.१ प्रतिशत मात्रै कोरोनाको नमुना जाँच गरिएको हो । सुदूरपश्चिम प्रदेशमा जाँच गरिएका नमुनामध्ये सोमबारसम्म...

  • पहिरो जादाँ बझाङमा २ बेपत्ता, ४ जना घाईते

    पहिरो जादाँ बझाङमा २ बेपत्ता, ४ जना घाईते

      बझाङ, भदौ ३ (ई-रैवार) बझाङमा लगातारको बर्षा संगै आएको पहिरोले २ जना बेपत्ता छन । भने ४ जना घाईते भएका छन् । बुङगल नगरपालीका वडा नं ५ मिडीमा गएराती घरमाथी बाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर पुरिएको हो...