सुदूरपश्चिममा ५ हजार ७ सय ८१ जना कोरोना मुक्त, सक्रिय संक्रमीतको संख्या ९ सय ९१ पुग्यो
धनगढी, असोज ८ (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ७ सय ८१ जनाले कोरोना संक्रमण मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार बुधबार थप १४ जना कोरोना संक्रमण मुक्त हुदाँ हालसम्म ५ हजार ७ सय ८१ जनाले...






