सुदूरपश्चिमका तिनवटै प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, भदौ १७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...






