डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि
डडेल्धुरा, असोज २३ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका ३६ नमुनाहरुमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले शुक्रबार अस्पतालका कर्मचारी सहित थप ७...






