डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ आश्विन २३, शुक्रबार १२:३३
- 12 Shares

डडेल्धुरा, असोज २३ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका ३६ नमुनाहरुमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले शुक्रबार अस्पतालका कर्मचारी सहित थप ७ जनामा कोरोना देखिएको जानकारी दिए ।
इन्चार्ज भूषालले डडेल्धुराको नबदुर्गा गाउँपालिकाका दुईजना, डडेल्धुरा अस्पतालका कर्मचारी एकजना, बैतडीको सुर्नया गाउँपालिकाका र पाटन नगरपालिकाका एक एकजना र दार्चुलाको मालिकार्जुन गाउँपालिकाका दुईजना गरी ७ जनामा कोराृना पोजेटिभ देखिएको बताए ।
परिक्षण गरिएका अन्य २९ जनाको नतिजा नेगेटिभ आएको छ ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्