April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

अबिरल वर्षापछि बाजुरामा विद्युत् आयोजना अवरुद्ध

अबिरल वर्षापछि बाजुरामा विद्युत् आयोजना अवरुद्ध

मार्तडी, असार १ (ई-रैवार) जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ। विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए। उनका अनुसार विद्युत् सञ्चालनका लागि ल्याएको बाउली खोलामा पानीको बहाब बढ्दै गएकोले  नहरमा बालुवा  भरिने…

बाजुराका गाउँ गाउँमा बिरामी : कोरोना परीक्षण गराउनै मान्दैनन्

बाजुराका गाउँ गाउँमा बिरामी : कोरोना परीक्षण गराउनै मान्दैनन्

बाजुरा, जेठ २३  (ई-रैवार) बाजुरामा पछिल्लो समयमा अधिकारीहरुले कोरोना विरामी घटीरहेको भनिरहेको बेला गाउँमा बिरामी देखिन थालेका छन् । ज्वरो आउने टाउको दुख्ने बिरामले जिल्लाका नौवटा पालिकाका कुनै गाउँ खाली छैनन् । गौमुल गाउँपालिका दहकोट स्वास्थ्य चौकीका इन्चार्ज धर्म खत्रीले भन्नुभयो टाउको दुख्ने, ज्वरो आउने , पसिना आउने , टाउको दुख्ने , कमजोर महसुस हुने…

  • आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

    आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

    धनगढी, जेठ १६ (ई-रैवार) आगामी बजेटमा परेका सुदूरपश्चिम प्रदेशमा सरकारले आगामी आर्थिक वर्ष को लागि अध्यादेशमार्फत ४२ योजना सार्वजनिक गरेको छ। नेपाल सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड...

  • सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    धनगढी, जेठ १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा पीसीआर बिधिबाट १ हजार ५८ नमुना र ४ वटा सीमानाकामा ऐन्टिजेन विधिबाट...

  • बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि थपियो

    बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि थपियो

    बाजुरा, जेठ १४ (ई-रैवार) बाजुरामा निषेधाज्ञाको अवधि जेठ २१ गते सम्मका लागि थप गरिएको छ।  बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाजुराको बिहीबार...

  • गोदामको मौज्दात चामल सकियो बाजुरामा

    गोदामको मौज्दात चामल सकियो बाजुरामा

    बाजुरा, जेठ ८ (ई-रैवार) कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए। कम्पनीमा...

  • बाजुरामा निषेधाज्ञा उल्लङ्घन गर्दै जीप व्यवसायी

    बाजुरामा निषेधाज्ञा उल्लङ्घन गर्दै जीप व्यवसायी

    बाजुरा, जेठ १ (ई-रैवार)  बाजुरामा नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सङ्कट व्यवस्थापन समिति बाजुराले गरेको निषेधाज्ञाको जीप व्यवसायीहरुले उल्लङ्घन गरेका छन्। मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमति नलिएर सञ्चालन गर्दै आएको पाइएको छ।...