April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु

सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु

धनगढी, असोज ४  (ई–रैवार)  कोरोनाको संक्रमण समुदायमा देखिन थालेको सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामा एउटा पनि आइसियु छैन। डडेल्धुराबाहेक ६ वटा पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन। लक्षण भएका र जटिल अवस्थाका संक्रमित बढेमा बिरामी उपचारबाट बञ्चित हुनुपर्ने देखिएको छ। चैतको १४ गते पहिलो संक्रमित देखापरेको सुदूरपश्चिममा ५ महिना बितिसक्दा पनि तीन तहका सरकारले विगतका…

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,  भदौ ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८…

  • सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

    धनगढी, भदौ ३० (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ५४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा...

  • सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

    सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ७३ जना संक्रमित कोरोना मुक्त

    धनगढी, भदौ ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ८ जना कोरोना मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा सोमवार ८ जनाले कोरोना जितेको जानकारी दिएका हुन । महाशाखा प्रमुख कार्कीका अनुसार डोटीबाट ४...

  • सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी,भदौ २८ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि हो। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालाले दिएको जानकारी...

  • झण्डै २० वर्षअघि रोकिएको बाजुरा–धनगढी हवाई सेवा पुनः सुरु

    झण्डै २० वर्षअघि रोकिएको बाजुरा–धनगढी हवाई सेवा पुनः सुरु

    बाजुरा, भदौ २७ (ई-रैवार) बाजुरा हवाई सेवा पुनः सुरु भएको छ । झण्डै २० वर्षअघि रोकिएको हवाई सेवा पुनः सुरु भएको हो । नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको...

  • कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको...