पत्रकार तेजु खड्काको मृत्यु भएको पुष्टि
बाजुरा असार १६(ई-रैवार) पत्रकार तेजु खड्काको मृत्यु भएको पुष्टि भएको छ । बुढिनन्दामा भेटिएको करङ उनको रहेको पुष्टि भएसंगै उनको मृत्यु भएको पुष्टि भएको हो । २०७५ भदौ ९ गते बाजुरको बुढिनन्दा मेलाबाट फर्कने क्रममा उनी बेपत्ता भएका थिए ।...




