June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

धनगढी-दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै

गोदावरी । धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।  सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको  काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको…

डोटीमै पहिलो पटक कपडा बैंक स्थापना

डोटीमै पहिलो पटक कपडा बैंक स्थापना

डोटी । डोटीमा पहिलो कपडा बैंक स्थापना भएको छ । डोटीको शिखर नगरपालिकामा जिल्लाकै पहिलो कपडा बैंक स्थापना भएको हो । शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले वडा नं २ कालागाडमा स्थापना भएको उक्त कपडा बैंकको शनिबार उद्घाटन गरेका हुन् । नगर प्रमुख बलायरले कपडा बैंकमा जम्मा भएका कपडा जीउ ढाक्न समस्या भएका व्यक्तिहरुलाई राहत…

  • डोटीको आदर्शमा एक पुरुष मृत अवस्थामा फेला

    डोटीको आदर्शमा एक पुरुष मृत अवस्थामा फेला

    डोटी । डोटीको आदर्श गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका वडा नम्बर(५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेका हुन। प्रहरीले भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला...

  • जनप्रतिनिधिको क्षमता बढाउन अन्तरक्रिया, सुशासनमा ध्यान दिन मुख्यमन्त्री शाहको जोड

    जनप्रतिनिधिको क्षमता बढाउन अन्तरक्रिया, सुशासनमा ध्यान दिन मुख्यमन्त्री शाहको जोड

    धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीयताको औचित्यमाथि प्रश्न उठिरहेका बेला सरकारहरुले इमान्दारितापूर्वक वित्तीय सुशासन कायम गर्दै जनताको सेवा गर्नुपर्ने बताएका छन् । धनगढीमा दुईदिनसम्म चलेको स्थानीय सरकार सञ्चालन र नेतृत्व विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका...

  • महासमिति बैठकमा संविधान संशोधनबारे छलफल हुन्छः सहमहामन्त्री आङ्देम्बे

    महासमिति बैठकमा संविधान संशोधनबारे छलफल हुन्छः सहमहामन्त्री आङ्देम्बे

    डोटी । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले फागुन ६ गतेबाट हुने महासमिति बैठकमा पार्टीको विधान र मुलुकको संविधान संशोधनका विषयमा खुलेर छलफल हुने बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत दिपायल पुगेको अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार गरेको...

  • डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

    डोटीमा एकै दिन दश जनालाई टोक्यो बहुलाहा कुकुरले

    डोटी । डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जनालाई टोकेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बहुलाहा कुकुरले आइतबार दिपायल सिलगढी नगरपालिका वडाका स्थनीय दश जनालाई टोकेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बहुलाहा कुकुरले...

  • अगुवा किसान र कृषि विज्ञसंग गर्‍यो आदर्श गाउँपालिकाले छलफल

    अगुवा किसान र कृषि विज्ञसंग गर्‍यो आदर्श गाउँपालिकाले छलफल

    डोटी । आदर्श गाउँपालिकाले अगुवा किसान र कृषि विज्ञसंग छलफल गरेको छ । डोटीको आदर्श गाउँपालिकाले कृषि सम्बन्धीका सवालहरूलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका अगुवा किसान र कृषि विज्ञ बिच शुक्रवार छलफल गरेको हो । आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले...

  • धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र सुरु

    धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र सुरु

    कैलाली । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ। धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार किलोमिटर कालोपत्र गर्न थालिएको हो। गत आर्थिक वर्षमा बजेट...