October 31, 2026, Saturday
२०८३ कार्तिक १६

डोटी

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

कञ्चनपुर, असोज ७ (ई–रैवार) मौसमी सूचना संकलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना संकलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका हुन् । कृषि विकास निर्देशनालय दिपायलको २९ लाखको लागतमा टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान…

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज ६  (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक र बैतडी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ८७ जनाको कोरोना परीक्षण भएकोमा…

  • पश्चिम सेती निर्माणका लागि सबैले दबाब दिनु पर्ने : नेता महर

    पश्चिम सेती निर्माणका लागि सबैले दबाब दिनु पर्ने : नेता महर

    धनगढी, असोज ६  (ई–रैवार) नेपाली काग्रेसका युवा नेता नैनसिहँ महरले पश्चिम सेती परियोजना निर्माणका लागि सबैले दबाब दिनु पर्ने बताएका छन । युवा नेता महरले आज बोलन्या थलीको सेटमा आयोजना गरिएको अन्तरक्रियामा पश्चिम सेती परियोजना निर्माणका लागि सबैले दबाब दिन...

  • सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु

    सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा छैन एउटा पनि आइसियु

    धनगढी, असोज ४  (ई–रैवार)  कोरोनाको संक्रमण समुदायमा देखिन थालेको सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लामा एउटा पनि आइसियु छैन। डडेल्धुराबाहेक ६ वटा पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन। लक्षण भएका र जटिल अवस्थाका संक्रमित बढेमा बिरामी उपचारबाट बञ्चित हुनुपर्ने देखिएको छ।...

  • चर्चामै सीमित पश्चिम सेती

    चर्चामै सीमित पश्चिम सेती

    धनगढी, असोज ४ (ई–रैवार) पश्चिम सेती जलविद्युत् आयोजना करिब तीन दशकदेखि चर्चामा मात्र सीमित छ । करिब १६ वर्ष त अस्टेलियन कम्पनी स्मेकले मात्र निर्माण अनुमति लिएर वित्तीय व्यवस्थापन गर्न नसकी झुल्यायो । अन्ततः सरकारले उसको अनुमति खारेज गरेको थियो...

  • पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा

    पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा

    डोटी, असोज ४ (ई–रैवार) डोटी जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ । यसरी ग्यास पसलैपिच्छे फरक...

  • भवन निर्माणमा सुनुयोजित विवाद सिर्जना गरेको आरोप

    भवन निर्माणमा सुनुयोजित विवाद सिर्जना गरेको आरोप

    डोटी भदौ २(ई–रैवार) केहीदिनअघि शिखर नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनको जगको ‘आरसिसी’गर्दा गुणस्तर नपु¥याएर सामाग्री प्रयोग भएको भेटियोे । ‘डिपिसी’माथि आरसिसी गर्दा करिब एकघनमिटर क्षेत्रफलमूनी बालुवा र गिट्टीमा सिमेन्ट नमिस्याई सामाग्री हालिएको छ । जसमाथि ‘मसला’ हालेर पुरिएको छ । यो...