October 30, 2026, Friday
२०८३ कार्तिक १५

डोटी

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण पुष्टि

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण पुष्टि

डोटी, कार्तिक १६ (ई-रैवार) डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा आइतबार भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो । बाल सुधार गृह प्रमुख सानुमाया लिम्बुका अनुसार संक्रमितहरुमा १ जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् । बिहीबार बाल सुधार…

सुदूरपश्चिममा शिक्षण सिकाइको वैकल्पिक विधिमा विद्यार्थीलाई समेट्न समस्या

सुदूरपश्चिममा शिक्षण सिकाइको वैकल्पिक विधिमा विद्यार्थीलाई समेट्न समस्या

धनगढी, कार्तिक १५ (ई-रैवार) कोरोना सङ्क्रमणको जोखिमकाबीच विद्यालयले सुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न नसक्दा सिकाइ विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या देखिएको हो । अधिकांश विद्यालयले अनलाइन कक्षामार्फत शिक्षण…

  • सुदूरपश्चिम प्रदेशमा बर्षेनी खेतीपातीको समयमा मलको अभाव

    सुदूरपश्चिम प्रदेशमा बर्षेनी खेतीपातीको समयमा मलको अभाव

    डोटी, कार्तिक १५ (ई-रैवार) धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, कार्तिक १५ (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी...

  • डोटी जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै

    डोटी जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै

    डोटी, कार्तिक १५ (ई-रैवार)  डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टिलेटर जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर शैया उपलब्ध गराएको हो । विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै...

  • डोटी कारागारका कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब सङ्कलन

    डोटी कारागारका कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब सङ्कलन

    डोटी, कार्तिक १३ (ई-रैवार)   जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको हो । कारागार प्रशासन प्रमुख...

  • काम नगर्ने ठेकादारको तथ्याङ्क संकलन गर्न मूख्यमन्त्री भट्टको निर्देशन

    काम नगर्ने ठेकादारको तथ्याङ्क संकलन गर्न मूख्यमन्त्री भट्टको निर्देशन

    डोटी, कार्तिक १३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले काम नगर्ने ठेकादारको तथ्याङ्क संकलन गर्न निर्देशन दिएका छन । मुख्य मन्त्री भट्टले निमार्ण सम्झौता भएको लामो समय भई काम नगर्ने योजना र ठेकादारको तथ्याङ्क संकलन गर्न निर्देशन दिएका हुन ।...