October 30, 2026, Friday
२०८३ कार्तिक १५

डोटी

सुदूरपश्चिमको फास्ट ट्रयाकमा अझै १० किलोमिटर ट्रयाक खोल्न बाँकी

सुदूरपश्चिमको फास्ट ट्रयाकमा अझै १० किलोमिटर ट्रयाक खोल्न बाँकी

भानुभक्त आचार्य कैलाली,मंसिर १० (ई–रैवार) चुरे गाउँपालिका–४ का लक्ष्मण साउदले धनगढी–खुटिया–दिपायल–चैनपुर हुँदै उरै भन्ज्याङ पुग्ने फास्ट ट्रयाक सडक निर्माणको चर्चा सुन्न थालेको बर्षाै भइसक्यो । फास्ट ट्रयाकका रूपमा सङ्घीय सरकारले अघि बढाएको सडकको काम भने निकै सुस्त गतिमा भइरहेको छ । ४ वर्षसम्म सडकको ट्रयाक खोल्ने काम पनि पूरा भएको छैन । खोलिएको ट्र्याकमा ठूला–ठूला…

दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुला

दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुला

डोटी, मंसिर ८ (ई–रैवार) डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन् । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आजदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समितिको शनिबार बसेको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा आजदेखि अध्ययनअध्यापन शुरु गर्ने निर्णय गरिएसँगै सबै सरकारी तथा…

  • डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

    डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

    डोटी मंसिर ८ (ई–रैवार) नेपाली लेखक संघ डोटीले यसवर्षको ‘प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार’ दिव्यश्वरी जोशी र ‘पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार’ भक्तबहादुर बलायरलाई प्रदान गर्ने भएको छ । संघले एक सूचना सार्वजनिक गर्दै सो पुरस्कारको घोषणा गरेको...

  • नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : नेता रावल

    नेकपा फुट्दैन, एकजुट भएर अघि बढ्छ : नेता रावल

    डोटी,मंसिर ७ (ई–रैवार)  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा.भीम रावलले नेकपा कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा पूर्व उपप्रधानमन्त्री डा.रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै...

  • कार्तिकमै प–यो खप्तडमा हिउँ

    कार्तिकमै प–यो खप्तडमा हिउँ

    डोटी मंसिर १(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो । यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए...

  • सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडिकेदार मेला नहुने

    सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडिकेदार मेला नहुने

    डोटी, कार्तिक २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो ।...

  • डोटीमा कोरोनाले रोकिएका सडक धमाधम बन्दै

    डोटीमा कोरोनाले रोकिएका सडक धमाधम बन्दै

    डोटी, कार्तिक २७ (ई-रैवार)  बन्दाबन्दीका कारण रोकिएको डोटीका सडक निर्माण कार्यले पुनः तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाको राजपुर–फलेडी, झिग्राना सडक, राजपुर–बुहार तथा सहजपुर–बोगटान सडकमा पुनः काम शुरु भएको हो । सडक पूर्वाधार विकास कार्यालय...