October 30, 2026, Friday
२०८३ कार्तिक १५

डोटी

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

डोटी, फागुन १७ (ई-रैवार) जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी छन् । राज्यले विवाहको उमेर २० वर्षभन्दामाथि कायम गरेको भए पनि जिल्लामा २० वर्ष नपुग्दै विवाह…

अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा, डीआइजी सुवेदीसहित पाँच जना पुरस्कृत

अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा, डीआइजी सुवेदीसहित पाँच जना पुरस्कृत

धनगढी, फागुन १३ (ई-रैवार)  बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुबै जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन । त्यस्तै प्रहरी प्रधान…

  • समृद्धि आएन ! बलात्कार, अराजगता, अस्थिरता र भ्रष्टाचार आयोः संग्रौला

    समृद्धि आएन ! बलात्कार, अराजगता, अस्थिरता र भ्रष्टाचार आयोः संग्रौला

    डोटी फागुन ८(ई-रैवार) नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबं प्रभावशाली महिला नेतृ डा.डीला संग्रौलाले जनताको स्थायित्वको सपना चकनाचुर भएको बताएकी छन् । नेपाल प्रेस युनियन डोटीले शनिबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘निर्वाचनमा स्वार्थका लागि...

  • उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम सुरु

    उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम सुरु

    डोटी, फागुन २ (ई-रैवार)  डोटीमा उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम आजबाट सुरु गरेको छ । सञ्चार बिकास नेपाल डोटीद्वारा संचालित सामुदायीक रेडियो बडीकेदारले १०६.२ मेगाहजले पाचँ दिने उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम आजबाट सुरु गरेको हो । स्थानीय स्तरमा रहेका...

  • खबरदार ! भ्रष्टहरु कोही बच्दैनौँ: नेता उपाध्याय

    खबरदार ! भ्रष्टहरु कोही बच्दैनौँ: नेता उपाध्याय

    डोटी माघ ४(ई–रैवार) नेपाली कांग्रेस डोटीका नेता रामप्रसाद उपाध्यायले कम्युनिष्ट शासनको वर्तमान कालखण्डमा भ्रष्टाचारले चरमचुली नाघेको बताएका छन् । नेपाली कांग्रेसले शनिवार गरेको देशका सबै स्थानीय तहमा विरोध सभाका क्रममा डोटीको आदर्श गाउँपालिकाको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

  • लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टविरुद्ध जनआन्दोलन: पूर्वमन्त्री बलायर

    लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टविरुद्ध जनआन्दोलन: पूर्वमन्त्री बलायर

    डोटी माघ ४(ई-रैवार) अहिले नेपाली कांग्रेस आन्दोलनमा होमिरहेको बताउँदै आवश्यक परे जनआन्दोलन गर्न समेत पछि नहट्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्बमन्त्री बीरबहादुर बलायरले बताए । सरकारले गरेको प्रतिनिधी सभा बिघटनको बिरुद्धमा डोटीको पूर्बीचौकी गाउँपालिका कांग्रेसले गरेको आन्दोलनमा सम्बोधन गर्दै...

  • सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक विदा

    सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक विदा

    धनगढी पुस २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक विदा हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सी सार्वजनिक विदा दिइएको हो। सुदूरपश्चिम  प्रदेश सरकारले भोली भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो भने पर्सी नेपाल सरकारले विदा दिएको छ...