November 1, 2026, Sunday
२०८३ कार्तिक १६

डोटी

चिसापानी-सोल्टा सडक खण्डबाट खसेको जीप भेटियो, जोशी दम्पतीको अवस्था भने अझै अज्ञात

चिसापानी-सोल्टा सडक खण्डबाट खसेको जीप भेटियो, जोशी दम्पतीको अवस्था भने अझै अज्ञात

कैलाली, साउन १६ (ई-रैवार) कर्णाली नदीमा खसेको जीप भेटिएको छ । जिपमा सवार २ जनाको अवस्था भने अझै  अज्ञात रहेको छ । कैलालीको मोहन्याल गाउँपालिका-७ को चिसापानी-सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था अझै अज्ञात रहेको हो । प्रहरीका अनुसार जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत…

डोटीमा व्यावसायिक रूपमा ट्राउट माछापालन शुरु

डोटीमा व्यावसायिक रूपमा ट्राउट माछापालन शुरु

डोटी, साउन १२ (ई–रैवार) डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ। स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारको १० लाख लगानीमा तीनवटा पोखरी निर्माण गरी ट्राउट माछापालन शुरु गरिएको हो। सायल–३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा…

  • कोरोना सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

    कोरोना सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

    डोटी, साउन ७ (ई–रैवार) देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन्। यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्। लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक...

  • धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक

    धमाधम कालोपत्र हुँदै डोटीका शाखा सडक

    डोटी, साउन ६ (ई–रैवार)  सडक निर्माण गरिएको वर्षाैँपछि जिल्लाका शाखा सडक धमाधम कालोपत्र हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा यहाँका पाँच शाखा सडक कालोपत्र गर्ने तयारीमा रहेका हुन् । पूर्वाधार विकास कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कम्तीमा पनि ८६...

  • डोटीमा मतदाता नामावली अद्यावधिक सुरु

    डोटीमा मतदाता नामावली अद्यावधिक सुरु

    डोटी, साउन ५ (ई–रैवार)  जिल्ला निर्वाचन कार्यालय डोटीले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरुआत गरेको छ। कार्यालयले यहाँका नौवटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ। कार्यालयले...

  • डोटीमा महामारीका १३ महीना : २८६५ संक्रमित, ११ को मृत्यु

    डोटीमा महामारीका १३ महीना : २८६५ संक्रमित, ११ को मृत्यु

    डोटी, साउन ५ (ई–रैवार) विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड-१९) कारण डोटी जिल्लामा २०७८ साल असारसम्म दुई हजार ८६५ जना संक्रमित भएका छन् भने ११ जनाले ज्यान गुमाएका छन् । जिल्लामा २०७७ साल जेठ १९ गते पहिलो पटक शिखर नगरपालिका-३...

  • डोटीमा बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण

    डोटीमा बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण

    डोटी, साउन ३ (ई–रैवार) डोटीमा बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण अध्ययन गर्न नपाउने १ हजार ९१ बालबालिकालाई स्व-अध्ययन सामग्री वितरण गरिएको हो। सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन...

  • डोटीको सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

    डोटीको सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

    डोटी, साउन ३ (ई–रैवार) तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि...