November 1, 2026, Sunday
२०८३ कार्तिक १६

डोटी

कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापनबाट बलायर उम्मेदवार

कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापनबाट बलायर उम्मेदवार

धनगढी  मंसिर १७(ई-रैवार)नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । तर सुदूरपश्चिममा कमजोर रहेको संस्थापन इतर समूहले…

युवा नेता देउवाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

युवा नेता देउवाले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

धनगढी मंसिर १४(ई-रैवार)नेपाली कांग्रेसका युवा नेता हर्क बहादुर देउवाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीति गर्दै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका देउवाले यसपटकको महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।हाल ४६ बर्षिय देउवाले २०४७ सालदेखी नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको राजनीतिमा प्रवेश…

  • जो छ वर्ष प्रतिस्पर्धीजस्तो देखिएनन्

    जो छ वर्ष प्रतिस्पर्धीजस्तो देखिएनन्

    डोटी मंसिर ३: विहिवार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले गर्वका साथ ‘पार्टी केन्द्रले राजनीतिक संस्कार डोटीबाट सिकोस’ भन्ने अभिव्यक्ती दिए ।त्यो अभिव्यक्तीसंगै उनले भने,‘जित्नेले हार्नेलाई संगसंगै हिडाएर शासन गर्ने हो । हार्नेले पछाडीबाट...

  • नेपाली कांग्रेसको विचारमा नेपाली सुगन्ध छ : सांसद खड्का

    नेपाली कांग्रेसको विचारमा नेपाली सुगन्ध छ : सांसद खड्का

    डोटी मंसिर २ (ई-रैवार) नेपाली कांग्रेसको कार्यकर्ता हुँ भन्दा सबै कांग्रेस कार्यकर्ताहरुले गर्व गर्नुपर्ने नेपाली कांग्रेसका नेता एबं सुदूरपश्चिम प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताएका छन् । नेपाल प्रेस युनियन डोटीले बिहिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो...

  • प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा

    प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा

    डोटी,  मंसिर २ (ई-रैवार)  उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली यहाँ आइपुगेको छ।  सुदूरपश्चिममा विश्वविद्यालयको सङ्ख्या पर्याप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय पर्याप्त मात्रामा नभएकाले आवश्यक...

  • गठबन्धन सिँहदरवारको सरकार सञ्चालनका लागि मात्रै हो : बलायर

    गठबन्धन सिँहदरवारको सरकार सञ्चालनका लागि मात्रै हो : बलायर

    डोटी, मंसिर २(ई-रैवार) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पुर्व मन्त्री वीरबहादुर बलायरले पाँच दलिय गठबन्धन सिँहदरबारबाट सरकार सञ्चालनका लागि मात्रै भएको बताएका छन् ।नेपाल प्रेस युनियन डोटी शाखाद्वारा दिपायलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धन...

  • युवा नेता शाहीले दिए डोटीका बाढी-पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत रकम

    युवा नेता शाहीले दिए डोटीका बाढी-पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत रकम

    डोटी कार्तिक २९(ई-रैवार)मंसिरको पहिलो साताको बाढीपहिरोबाट डोटीमा ज्यान गुमाएकाहरुका परिवारलार्इ राहत रकम हस्तान्तरण गरिएको छ ।नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष पुष्पविक्रम शाहीले जोरायल गाउँपालिकामा ज्यान गुमाएका सातजनाका परिवारलाइ आइतबार जनही १० हजारका दरले ७०...