June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

३५ वर्षपछि सहजपुर-बोगटान-दिपायल सडक कालोपत्रे हुँदै

३५ वर्षपछि सहजपुर-बोगटान-दिपायल सडक कालोपत्रे हुँदै

डोटी: सहजपुर–बीपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु भएको ३५ वर्षपछि कालोपत्रे थालिएको छ। उक्त सडक कैलालीको चुरे गाउँपालिकाको सहजपुरबाट डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, केआई सिंह गाउँपालिका हुँदै दिपायल सिलगढी नागरपालिकाको राजपुरसम्म जोड्ने छ। एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा पिआरएल–कुमार जेभीसँग दुई अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएको उक्त सडक…

खप्तडको प्रवेशद्वारमा बल्ल पुग्यो बिजुली, पर्यटकलाई सहज

खप्तडको प्रवेशद्वारमा बल्ल पुग्यो बिजुली, पर्यटकलाई सहज

डोटी : खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको हो । डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ । पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण…

  • मोटरसाइकल पल्टिँदा धनगढीमा एकजनाको मृत्यु

    मोटरसाइकल पल्टिँदा धनगढीमा एकजनाको मृत्यु

    धनगढी : धनगढीमा मोटरसाइकल पल्टिँदा एक युवकको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ३ चटकपुरमा गएराति मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा पछाडी सवार २७ वर्षीय चित्र मडैको मृत्यु भएको हो । प्रहरीले डोटीको जोरायल गाउँपालिका १ घर भएका मडैको धनगढीमै रहेको...

  • पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास गर्न सक्दैन- मुख्यमन्त्री भट्ट

    पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास गर्न सक्दैन- मुख्यमन्त्री भट्ट

    डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास गर्न नसक्ने बताएका छन् । मङ्गलबार डोटीको केआइसिंह गाउँपालिकामा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका हुन् ।...

  • सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

    सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

    डोटी : डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर...

  • गैरसरकारी संस्थासँग समन्वय गरेर अगाडि बढ्ने- नगर प्रमुख खड्का

    गैरसरकारी संस्थासँग समन्वय गरेर अगाडि बढ्ने- नगर प्रमुख खड्का

    डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिं खड्का (बिजय) ले गैरसरकारी संस्थासँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् । बिहीबार गैरसरकारी संस्था सँगको समीक्षा एंव योजना तर्जुमा कार्यक्रम बोल्दै प्रमुख बाजि सिं खड्का बिजयले सो कुरा बताएका हुन्...

  • डोटीमा घरभित्रै पस्यो चितुवा, दुईजना घाइते

    डोटीमा घरभित्रै पस्यो चितुवा, दुईजना घाइते

    डोटी : डोटीमा घरभित्रै चितुवा पसेको छ । दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको...

  • बोगटान-फुड्सिल गाउँपालिकामा कार्यपालिका सदस्यले शपथ लिन पाएनन्

    बोगटान-फुड्सिल गाउँपालिकामा कार्यपालिका सदस्यले शपथ लिन पाएनन्

    डोटी : डोटीको बोगटान-फुड्सिल गाउँपालिकामा अहिले सम्म कार्यपालिका सदस्यले पद तथा गोपनियताको शपथ लिन पाएका छैनन्। गाउँपालिकाको कार्यपालिका सदस्यहरुले निर्वाचन भएको १८ दिनसम्म पनि पद तथा गोपनियताको शपथ लिन नपाएका हुन। ७ ओटा वडा रहेको बोगटान-फुड्सिल गाउँपालिकाको कार्यपालिकामा १५ जना...

  • डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

    डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

    डोटी : जिल्ला डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् । कोरोना महामारीको दोस्रो चरणमा अक्सिजन अभाव भएपछि सरकारले अस्पतालमै अक्सिजन प्लान्ट जडान गर्ने प्रतिबद्धता गरेको थियो ।...