April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

डडेल्धुरामा क्षयरोगका ७१ जना नयाँ बिरामी भेटिए, एक जनाको मृत्यु

डडेल्धुरामा क्षयरोगका ७१ जना नयाँ बिरामी भेटिए, एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका हुन । ७१ जना नयाँ क्षयरोगका बिरामीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेको जिल्ला स्वास्थ्य…

डोटीमा ११ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने, आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल

डोटीमा ११ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने, आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल

डोटी । डोटीका ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार डोटीका ११ हजारभन्दा बढी किशोरीलाई खोप लगाउन लागिएको हो । माघ २२ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कक्षा ६ देखि १० सम्म…

  • बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

    बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

    बझाङ । बझाङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।  यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयमै...

  • नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

    नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

    काठमाडौँ । नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ। डेंगीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए।  विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४...

  • देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो, ११ जनाको मृत्यु

    देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो, ११ जनाको मृत्यु

    काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ । जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । यो अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले...

  • डेंगी नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीले गरे अनुरोध

    डेंगी नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीले गरे अनुरोध

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन्। प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेंगीक प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन्। प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०...

  • जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु

    जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु

    धनगढी। जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीका अनुसार जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो । निमित्त प्रमुख जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६...

  • नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः स्वास्थ्य मन्त्रालय

    नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ। मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा...