September 2, 2026, Wednesday
२०८३ भाद्र १७

स्वास्थ्य

प्रस्तावित डडेल्धुरा मेडिकल कलेजमा नर्सिङ, ल्याब र पब्लिक हेल्थका कक्षा सञ्चालन हुँदै

प्रस्तावित डडेल्धुरा मेडिकल कलेजमा नर्सिङ, ल्याब र पब्लिक हेल्थका कक्षा सञ्चालन हुँदै

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय मातहतको प्रस्तावित डडेल्धुरा मेडिकल कलेज (स्वास्थ्य विज्ञान संकाय)मा पछिल्ला वर्षमा बीएस्सी नर्सिङ, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) कार्यक्रम सञ्चालन हुँदै आएका छन् । २०८० सालमा पहिलोपटक भर्ना सुरु गरेको कलेजले अहिले दोस्रो ब्याचसम्म कक्षा सञ्चालन गरिरहेको छ । पहिलो ब्याचमा एमएलटी कार्यक्रमका लागि १० सिटमध्ये…

बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै, १८ जनामा देखियो सङ्क्रमण

बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै, १८ जनामा देखियो सङ्क्रमण

बैतडी : बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी दिए । स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ जना, पुर्चौंडी नगरपालिकाका तीन जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।…

  • डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमै संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचना खेप्दै आएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन सकिरहेको छैन । एकातिर संघीय तहको अस्पतालका रूपमा चिनिएको यो...

  • जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

    जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

    काठमाडौँ : जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ। नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान...

  • कति उमेरसम्म बच्चालाई डाइपर लगाउने ?

    कति उमेरसम्म बच्चालाई डाइपर लगाउने ?

    काठमाडौँ : आजकल साना बच्चाहरूका लागि प्रयोग गरिने डाइपर धेरै अभिभावकका लागि एक सुविधा बनेको छ।  यसको सहयोगमा, अभिभावकहरू आफ्ना बच्चालाई कतै बाहिर लैजाँदा पिसाब वा दिसा गरेर लुगा फोहोर हुने वा सरसफाइका लागि शौचालय खोज्नुपर्ने चिन्ताबाट मुक्त हुन्छन्।  यसै कारण, धेरै...

  • सुदूरपश्चिम प्रदेशमा परिवार नियोजनका अस्थायी साधनको अभाव

    सुदूरपश्चिम प्रदेशमा परिवार नियोजनका अस्थायी साधनको अभाव

    धनगढी: सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका अस्थायी साधनहरूको अभाव भएको छ। स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका कतिपय अस्थायी साधनको मौज्दात सकिएपछि सेवाग्राहीले चाहेअनुसारका अस्थायी साधन प्रयोग गर्न पाएका छैनन्। अस्थायी साधनको सहज उपलब्धता नहुँदा अनिच्छित गर्भधारण बढ्न सक्ने सम्भावना रहेको स्वास्थ्यकर्मीहरूले...

  • पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

    पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

    धनगढी : पहाडमा पनि डेंगुको जोखिम बढ्दै गएको छ । बैतडीमा हालसम्म सात जनामा र दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पतालहरुले जनाएका हुन । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको...