April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

नेपालमा आज ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

नेपालमा आज ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ, कात्तिक १५ (ई-रैवार) नेपालमा आज थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना पुष्‍टि भएको हो । मन्त्रालयका अनुसार सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा…

नेपालमा मंगलबार थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

नेपालमा मंगलबार थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

काठमाडौँ, कात्तिक ९ (ई-रैवार) नेपालमा मंगलबार थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७७१ पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ एन्टिजेन परीक्षणमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७७, रुपन्देहीमा ५२, ललितपुरमा…

  • कोरोना महामारी सन् २०२२ लम्बिने डब्लूएचओको चेतावनी

    कोरोना महामारी सन् २०२२ लम्बिने डब्लूएचओको चेतावनी

    काठमाडौँ, कात्तिक ४ (ई-रैवार) गरिब देशले आवश्यकताअनुसार खोप नपाएका कारण कोभिड महामारी पूर्वानुमान गरिएभन्दा थप एक वर्ष बढी लम्बिने विश्व स्वास्थ्य संगठनले बताएको छ । डब्लूएचओका शीर्ष नेता डा ब्रुस अयलवार्डले कोभिड सङ्कट सजिलै २०२२ सम्म लम्बिने सक्ने बताएका हुन्...

  • सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित शून्य !

    सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित शून्य !

    धनगढी, कार्तिक १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ। २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि कोरोना संक्रमण देखिएन। यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको...

  • विश्वभर एकैदिन ३ लाख ९२ हजार ५९० जना कोरोना संक्रमणमुक्त

    विश्वभर एकैदिन ३ लाख ९२ हजार ५९० जना कोरोना संक्रमणमुक्त

    काठमाडौं, असोज ३० (ई-रैवार) विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५९० जना कोरोना संक्रमणमुक्त भएका छन् । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५९० जना कोरोना संक्रमणमुक्त एका हुन । योसँगै...

  • कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

    कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

    काठमाडौं, असोज २८  (ई-रैवार) विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड-१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो)सँग संयुक्त रुपमा गठन गरिएको नयाँ कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ । डब्लूएचओले नयाँ...