आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने
काठमाडौं : आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजबाट राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम...






