April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

नेपालमा एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्‍यु

नेपालमा एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्‍यु

काठमाडौं : नेपालमा एकैदिन ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३५१ जनाको परीक्षणमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा…

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

वासिङ्गटन डिसी :  नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ । अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्रसङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्रसङ्घका लागि स्थायी नियोग…

  • नेपालमा पनि भेटियो नयाँ भेरिएन्ट ‘बीए.५’

    नेपालमा पनि भेटियो नयाँ भेरिएन्ट ‘बीए.५’

    काठमाडौँ : निकै संक्रामक मानिएको कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो । केही दिनयता भइरहेको कोरोना...

  • बालबालिकालाई लगाउन ल्याइयो २३ लाख मात्रा खोप

    बालबालिकालाई लगाउन ल्याइयो २३ लाख मात्रा खोप

    काठमाडौं : बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए। उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल...

  • बाँकेमा सिकलसेल एनिमियाका बिरामी बढे

    बाँकेमा सिकलसेल एनिमियाका बिरामी बढे

    बाँके : थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारू समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी...

  • धनगढीको सारथी अस्पतालले पत्रकारलाई निशुल्क स्वास्थ्य चेकजाँच गर्ने

    धनगढीको सारथी अस्पतालले पत्रकारलाई निशुल्क स्वास्थ्य चेकजाँच गर्ने

    धनगढी : धनगढीको सारथी अस्पतालले पत्रकारलाई निशुल्क स्वास्थ्य चेकजाँच गर्ने भएको छ । नेपाल प्रेस युनियन कैलालीको समन्वयमा अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूर्ण रुपमा निशुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने भएको हो । सारथी अस्पतालका प्रवन्ध...

  • डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

    डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान

    डोटी : जिल्ला डोटी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् । कोरोना महामारीको दोस्रो चरणमा अक्सिजन अभाव भएपछि सरकारले अस्पतालमै अक्सिजन प्लान्ट जडान गर्ने प्रतिबद्धता गरेको थियो ।...