भारतमा एकैदिन कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिए, २३ जनाको मृत्यु
- Eraibar
- July 1, 2022
- 35 Shares

काठमाडौं : भारतमा एकैदिन कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । पछिल्लो २४ घण्टामा २३ कोरोनाका बिरामीको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको हो ।
भारतको स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा पाँच राज्यमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
यी राज्यमा केरल ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ । त्यसपछि महाराष्ट्र (३,६४०), तमिलनाडु (२,०६९), पश्चिम बंगाल (१,४२४) र कर्नाटक (१,०४६) को नम्बर पार्चौ स्थानमा रहेको छ ।
कोभिडका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म पाँच लाख २५ हजार १३९ ले ज्यान गुमाइसकेका छन् । एजेन्सीबाट
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्