August 22, 2026, Saturday
२०८३ भाद्र ७

राष्ट्रिय

बाजुरामा रोकिराखेको बसमाथि बजारियो ढुंगा

बाजुरामा रोकिराखेको बसमाथि बजारियो ढुंगा

बाजुरा : बाजुरामा रोकिराखेको बसमाथि ढुंगा बजारिएको छ । प्रहरीका अनुसार बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा रोकिराखेको बसमाथि ढुंगा बजारिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार भे १ ख २८३१ नम्बरको रोकिराखेको बसमाथि ढुंगा बजारिएको जानकारी दिएकि हुन । उनका अनुसार, बसमा कोही पनि रहेका थिएनन् । बस सडकमा नचढेपछि सबै…

कांग्रेस संस्थापन इतर समूहले राष्ट्रिय भेलामा सहभागी हुन काट्यो पत्र

कांग्रेस संस्थापन इतर समूहले राष्ट्रिय भेलामा सहभागी हुन काट्यो पत्र

काठमाडौं : नेपाली कांग्रेस इतर समूहले राष्ट्रिय भेलामा सहभागी हुन पत्र काटेको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा सहभागी हुन पत्र काटेका हुन्। कांग्रेसको संस्थापन इतर समूहले प्रदेशदेखि क्षेत्रीय सभापतिसम्मलाई राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र गरेको जनाएको छ। प्रदेश तथा जिल्ला तहबाट महाधिवेशन प्रतिनिधि,…

  • एनपीएल २०२६ : इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबले सुदूरपश्चिमबाट खेल्ने

    एनपीएल २०२६ : इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबले सुदूरपश्चिमबाट खेल्ने

    काठमाडौँ : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)–२०२६ का लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा...

  • प्रतिनिधिसभा बैठक बस्दै, आज चार विधेयक प्रस्तुत हुने

    प्रतिनिधिसभा बैठक बस्दै, आज चार विधेयक प्रस्तुत हुने

    काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा अपराह्न १ः०० बजे बस्ने बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक,...

  • साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भिड

    साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भिड

    काठमाडौं : आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । हिन्दु मान्यता अनुसार साउन महिना भगवान् शिवसँग जोडिएको महिना हो । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ । बोलबम तीर्थालुको...

  • अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

    अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

    चैनपुर (बझाङ) : भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले देखाउँछ, विशु जैसीको आर्थिक अवस्था । निथ्रुक्क भिजेर उप्केको घरको बान्नो र चुहिने टिनले ढाकेको टहराले उनको अवस्थालाई थप प्रट्याउँछ । छविसपाथिभेरा गाउँपालिका–१ का विशुको अवस्था बाल्यकालदेखि नै सामान्य थिएन...

  • महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

    महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

    बैतडी : बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो । कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक...

  • आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरवः राष्ट्रपति

    आदिवासी जनजातिको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरवः राष्ट्रपति

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक,...