बुधबार २५ जनामा कोरोना पुष्टी, कुल संख्या ४२७ पुग्यो
धनगढी जेठ ७ (ई-रैवार) नेपालमा बुधवार २५ जनामा कोरोनाभाईरस(कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २५ जनामा कोरोना पुष्टी भएको जनाएको छ । नयाँ पुष्टी भएका संक्रमितमा कपिलवस्तुका १३ जना, बाँकेका ६ जना, धनकुटाका पाँचजना, नवलपरासी(पश्चिम)...




