नेपालले नक्शा पारित गर्दा बलिउड अभिनेत्री मनिषा कोईराला खुशी
- Eraibar
- २०७७ जेष्ठ ७, बुधबार ११:११
- 37 Shares

धनगढी जेठ ७(ई-रैवार)
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्शामा राखेको विषयलाई बलिउड अभिनेत्री मनिषा कोईरालाले खुशी व्यक्त गरेकी छन ।
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीको ट्विटलाई रिट्विट गर्दै उनले खुशी व्यक्त गरेकी छन । उनले भनेकी छन,’हाम्रो सानो देशको गौरव राखेकामा धन्यवाद् । हामी तिन महानदेशबिचमा शान्तिपूर्ण र सम्मानजनक सम्बादको अपेक्षा गरिरहेका छौ ।’
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्