पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो
दार्चुला, साउन ७ (ई-रैवार) दार्चुलामा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर लगिएको छ। मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर नेपालगञ्ज लगिएको हो । मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले...




