सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना छैन : डब्लूएचओ
एजेन्सी, साउन ८ (ई-रैवार) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने...




