डिउटीमा रहेका स्वास्थ्यकर्मी माथी कुटपिट, कुटपिटमा संलग्न ३ जना प्रहरी नियन्त्रणमा
बाजुरा, साउन १२ (ई-रैवार) बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी माथी कुटपिट भएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरी माथि आइतवार राति डिउटीमा रहेको समयमा स्थानीय युवाहरुको समूहले कुटपिट गरि गम्भिर घाइते बनाएका हुन ।...


