October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

  दाङ, साउन १७ (ई-रैवार) दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिट सहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ…

आजदेखि विराटनगरमा दुई साता लकडाउन

आजदेखि विराटनगरमा दुई साता लकडाउन

  विराटनगर, साउन १७ (ई-रैवार) विराटनगर महानगरपालिकामा आज शनिबारदेखि दुई साताका लागि लकडाउन सुरु भएको छ । समुदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाले शनिबारदेखि दुई सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले नगरक्षेत्रमा थप संक्रमण फैलिन नदिन साउन १६ राति १२ बजेदेखि ३० गते राति १२…

  • सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

    सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

    काठमाण्डौ, साउन १७ (ई-रैवार) राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको औल्याए  । आयोगका प्रमुख...

  • कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

    कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

      कञ्चनपुर, साउन १७ (ई-रैवार) कञ्चनपुरको बेलौरीमा गएराति एक ५५ वर्षीया महिलाको हत्या भएको छ । भने उनका श्रीमान् गम्भीर घाईते अबस्थामा फेला परेका छन  । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति ५५ वर्षीया बेलु खातीको हत्या गरेको आशंकामा उनका छोरासहित...

  • बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो

    बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो

      टीकापुर, साउन १६ (ई-रैवार)  बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटिएको छ । भजनी नगरपालिका–८ सुनाहाफाँटादेखी करिव एक किलोमिटर दक्षिणतर्फ चक्र विकको शव अपरान्ह तिर भेटिएको हो । इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरिक्षक जनक धामीका अनुसार ...

  • प्रशासनद्वारा आकस्मिक बाहेक सबै सवारी पास बन्द

    प्रशासनद्वारा आकस्मिक बाहेक सबै सवारी पास बन्द

      धनगढी, साउन १६ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय कैलालीले आकस्मिक अवस्था बाहेक अन्य सवारी पास वन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले अन्य जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्था बाहेक अन्य सवारी पास उपलब्ध नगराउने जनाएको हो । सवारी पास...

  • डोटीमा सर्पदंश उपचार केन्द्र निर्माण सुरु

    डोटीमा सर्पदंश उपचार केन्द्र निर्माण सुरु

      डोटी, साउन १६ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र निर्माण हुन थालेको छ । यहाँका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीका सर्पदंशका बिरामीलाई मध्यनजर गरी उक्त अस्पताल...

  • सुदूरपश्चिममा २६ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा २६ जना कोरोना संक्रमित थपिए

      धनगढी, साउन १६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार...