October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

काठमाडौं, साउन २६  (ई-रैवार) देश कोरोनाको महामारीबाट आक्रान्त छ । यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो । बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८ बजिसकेको थियो । कोरोनासँग जुधिरहेका जनतामा मन्त्रिपरिषद बैठकमा निर्णय राति नै पत्रकार सम्मेलन गरेर जानकारी…

नेपाली कांग्रेसद्वारा फेरि केन्द्रीय विभागमा सदस्य मनोनयन (नामावली सहित)

नेपाली कांग्रेसद्वारा फेरि केन्द्रीय विभागमा सदस्य मनोनयन (नामावली सहित)

  काठमाडौं,साउन २६  (ई-रैवार) नेपाली कांग्रेसद्वारा फेरि बिभिन्न थप पाँचवटा केन्द्रीय बिभागलाई पूर्णता दिएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय विभागहरुमा पूर्णता दिदै सदस्य मनोनयन गरेका हुन् । सभापति देउवाले संगठन विभागको उपप्रमुखमा चितवनका पृथ्वीमान गुरुङ, स्थानीय तथा समन्वय विभागमा जुम्लाका हरिकृष्ण…

  • नेपाली कांग्रेसको पुनर्जागरणका लागि बरिष्ठ नेता पौडेलले अघि सारे ७ दृष्टिकोण

    नेपाली कांग्रेसको पुनर्जागरणका लागि बरिष्ठ नेता पौडेलले अघि सारे ७ दृष्टिकोण

      धनगढी, साउन २६  (ई-रैवार) नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि आफ्ना ७ बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेको दृष्टिकोणमा पार्टीमा नवजीवन, लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक धार्मिक...

  • कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल

    कोरोना नियन्त्रणका लागि सरकारलाई कांग्रेसका १३ सुझाव, नागरिकलाई चार अपिल

      काठमाडौं,साउन २६  (ई-रैवार) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवेदनाहिन सरकारका कारण कोरोना संक्रमणले व्यापक रुप लिन सक्ने भन्दै आमनागरिकसँग आ–आफ्नाे सुरक्षाका लागि सजगता अपनाउन आग्रह गरेको छ । कांग्रेसले गठन गरेकाे कोभिड—१९ अनुगमन समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार...

  • महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

    महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

      बैतडी, साउन २६  (ई-रैवार) बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट माथि कुटपिट भएको हो। स्थ्यकेन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय...

  • बुढिगंगा नदीको बाढीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

    बुढिगंगा नदीको बाढीले घर बगाउँदा वडाअध्यक्षकी आमा बेपत्ता

      बाजुरा, साउन २६  (ई-रैवार) लगातारको अविरल वर्षाका कारण बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन । । आइतबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बडिमालिका नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्मर महतकी आमालाई बगाएर बेपत्ता बनाएको हो ।...