नेपालको कुनै ठाउँमा कोरोना देखिए ‘लक डाउन’ गरिने
काठमाण्डौ फागुन २९(ई-रैवार) देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएमा सरकारले पकेट एरिया 'लक डाउन’ गर्ने बताएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक बन्द गर्ने...






