विभाजनबाट यसरी जोगियो समाजवादी पार्टी
काठमाण्डौं वैशाख ११(ई-रैवार) समाजवादी पार्टी विभाजन हुनबाट जोगिएको छ । सरकारले अध्यादेशमार्फत् राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेपछि ४० प्रतिशत सांसद पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पार्टी विभाजन गर्ने तयारी गरेकी थिइन् । तर उनले अन्तिम समयमा आएर छुट्टै...






