जनशक्ति अभावमा सुदूरपश्चिम प्रदेशको पहिलो पिसिआर मेसिन बन्द
धनगढी, ७ भदौ (ई-रैवार) कोरोना परीक्षणका लागी सञ्चालनमा रहेको सुदूरपश्चिम प्रदेशको पहिलो पिसीआर मेसिन जनशक्ति अभावमा थन्किएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना परीक्षणका लागी सञ्चालनमा रहेको सबैभन्दा पहिला संभालनमा आएको पिसीआर मेसिन जनशक्ति अभावमा थन्किएको हो । कोरोना...




